परिचय
पूर्वाधार बिकास कार्यालय, सल्यान हाल कर्णाली प्रदेश बाट सल्यान जिल्लामा संचालन हुने सडक, बहुबर्षिय योजना, पूल , जनता आवास कार्यक्रम र भवन सम्बन्धि कामहरु संचालन गर्दै आई रहेको छ । कर्णाली प्रदेशको १० वटा जिल्लामा स्थापना भएको पूर्वाधार विकास कार्यालयहरु मध्य यो डिभिजन कार्यालय हो ।

